मेरो गाउँ ज्यामिरे (Mero Gaun Jyamire) Children's Song




Nepali kid's rhymes, nursery rhymes
Lyrics:
मेरो गाउँ ज्यामिरे, जमुनीको छोरो म, काले भन्छन् मलाई, तर मान्छे गोरो म। सबै पढ्न गएछन्, जान्ने सुन्ने भएछन्, म त अझै गोठमा, छैन हाँसो ओठमा। किन किन मन यो, दुखे दुखे जस्तो छ, यो ज्यामिरे गाउँमा, कुरो मात्र सस्तो छ। सबै भन्छन् मलाई, स्कुल किन नगा'को, कसैले नि बुझेनन्, कापी कलम नभा'को। मेरो सानो गोठ नै, मेरो सानो स्कुल, गोबरको अक्षर, पढ्न लेख्न मुस्किल। बालगीत,राष्ट्रिय गीत,नेपाली गीत,बाल कविता,रामबाबु सुवेदी,रामेश,कुन्ती मोक्तान,आईतबार बिहानै,रामेश श्रेष्ठ,nepali rhymes,nepali rhymes for children,baal geet,nursery rhymes,aitabar bihanai,नेपाली बाल गीत,नेपाली बाल कविता,children poem,children poems,nepali children rhymes,children cartoon,children dance,nursery rhymes in nepali,nepali song,nepali new song,विद्यालय नाच,nepali nursery rhymes,हिंदी बालगीत,जमुनीको छोरो,jamuni ko chhoro

Comments